बेनी बजारबाट १२ जना जुवाडे पक्राउ

विकल्प / बेनी मंसिर ८ गते । म्याग्दीको सदरमुकाम बेनीबजारबाट आइतबार १२ जना जुवाडेहरु पक्राउ परेका छन् । बेनीको पिपलचोक र मंगलाघाट स्थित घरमा तास खेलिरहेका १२ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो पक्राउ परेकाहरु अहिले प्रहरी हिरासतमा राखिएको छ । तास खेल्न जम्मा भइरहेको अवस्थामा उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरी अनुशन्धानका … Continue reading बेनी बजारबाट १२ जना जुवाडे पक्राउ